Harsamaya
मन्त्रिपरिषद् बैठक स्थगित
मन्त्रिपरिषद् बैठक स्थगित बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
भोलि बिहान ११ बजेसम्मका संसद बैठक स्थगित
भोलि बिहान ११ बजेसम्मका संसद बैठक स्थगित विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोबाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकिरहेको बेला समय ३ घन्टा पछि सरेको थियो ।
Weather Update