द्वन्द्वका मुद्दा टुंग्याउन ‘सर्च कमिटी’ गठन गरिने
सोमबार, चैत ११, २०८१
यसैगरी, बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले बैठक पछि भने, ‘आज संक्रमणकालीन न्यायको विषय अगाडी बढाउन दुबै आयोग गठन गर्न सिफारिस समिति गठन गर्ने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच सहमति भएको छ। अब सरकारले चाडै सिफारिस समिति गठन गर्नेछ।’
साताको लोकप्रिय