Harsamaya
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ।
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुने
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुने हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए । 
शिक्षालाई रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्ने - प्रधानमन्त्री
शिक्षालाई रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्ने - प्रधानमन्त्री सिनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीबाट सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौं विश्वविद्यालय : पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे । 
नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ (भिडियोसहित)
नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ (भिडियोसहित) विश्व वातावरण दिवस २०२५ को अवसरमा, साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयले ‘नेपाल कोइला बहिर्गमन कार्यक्रमः कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमण’ कार्यक्रमको औपचारिक शुभारम्भ घोषणा गरेको छ ।
काठमाडौं  विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त
काठमाडौं  विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।
Weather Update