हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला (भिडियोसहित)
शनिबार, साउन २४, २०८२
शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् ।
सरकारको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला [भिडियो]
आइतबार, साउन ११, २०८२
उनले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन् । अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन् । तर सरकार निरन्तर जान्छ । यो सरकारको विकल्पको...
गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष [भिडियो]
सोमबार, साउन ५, २०८२
साथै उनले आजको बैठकको निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ ।
सरकार परिवर्तनको सम्भावना छैन, गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला
बुधबार, वैशाख २४, २०८२
सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए । त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।
तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ : कृष्ण सिटौला
शनिबार, चैत १६, २०८१
शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पूर्व राजाको धारणा माग गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काए - कृष्ण सिटौला
सोमबार, चैत ४, २०८१
उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।
साताको लोकप्रिय

