Harsamaya
कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार
कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैंछ ।
कालिकोटको तिला नदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु
कालिकोटको तिला नदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठ बिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालिकोटको शुभ कालिका–२ का नवराज शाही रहेका छन् । 
कालीकोटको समस्याः गणित, विज्ञान र अंग्रेजीको शिक्षक अभाव
कालीकोटको समस्याः गणित, विज्ञान र अंग्रेजीको शिक्षक अभाव कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।
कालिकोटका स्थानीय तहमा दुई अर्ब ९९ करोड बढी बेरुजु, सान्नी त्रिवेणीमा सबैभन्दा धेरै
कालिकोटका स्थानीय तहमा दुई अर्ब ९९ करोड बढी बेरुजु, सान्नी त्रिवेणीमा सबैभन्दा धेरै आर्थिक बर्ष २०७९/०८० सम्म १९ करोड ६१ लाख २१ हजार बेरुजु रहेको महावै गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्म २३ करोड ४९ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 
कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
कर्णालीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु दुर्घटनामा पलाँता ५ का अम्बा शाही, पलाँता ४ का सदु बुढा, सोही ठाउँका रविन्द्र विक, मुगु खत्याड गाउँपालिका वडा नम्बर ५ का चन्द्रप्रकाश रोकायको घ६नास्थलमै मृत्यु भएको हो ।
कालीकोटमा प्रधानाध्यापक मृत अवस्थामा भेटिए
कालीकोटमा प्रधानाध्यापक मृत अवस्थामा भेटिए शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।
कालीकोटमा दुई समूहबीच झडप, एकको हत्या
कालीकोटमा दुई समूहबीच झडप, एकको हत्या मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
Weather Update