Harsamaya
पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएपछि युवकको आत्मदाह प्रयास
पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएपछि युवकको आत्मदाह प्रयास रामेछापको दोरम्बा गाउँपालिका–१ का २७ वर्षीय विशाल तामाङले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
बौद्ध गेट नजिक आत्मदाह प्रयास गरेकी युवतीको कीर्तिपुरमा उपचार हुदैं
बौद्ध गेट नजिक आत्मदाह प्रयास गरेकी युवतीको कीर्तिपुरमा उपचार हुदैं काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २:५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा युवक गम्भीर घाइते
रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा युवक गम्भीर घाइते उनका अनुसार घटनालगत्तै उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु यादवलाई शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए।
गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता
गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता दलित अधिकारकर्मी केशव नेपालीले गणेशको मृत्युले वर्तमान सरकार धनीहरुको मात्रै भएको प्रष्टिएको बताए । गणेश नेपाली जस्ता गरिखाने जनतालाई बाँच्न पाउने अधिकारबाट नीतिगतरुपमै च्युत गरिरहेको भन्दै सरकारको आलोचना गरे ।
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु  शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
काठमाडौंमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास
काठमाडौंमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास प्रहरीले प्रारम्भिक रूपमा छोरासँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित)
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’ (भिडियोसहित) ‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’
सर्लाहीमा आत्मदाहको प्रयास गरेका झापाका धनपतीको उपचारका क्रममा मृत्यु
सर्लाहीमा आत्मदाहको प्रयास गरेका झापाका धनपतीको उपचारका क्रममा मृत्यु आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।
चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास,अस्पताल पुर्याइयो
चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास,अस्पताल पुर्याइयो काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।
Weather Update