Harsamaya
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ
इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको बिदाई
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको बिदाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
Weather Update