एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दाबी 
                                शनिबार, वैशाख २०, २०८२
                                परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।
                            
                        
                                
                            
                                
                                        एनआरएनएको एकता महाधिवेशन आजबाट 
                                    
                                
                                    शनिबार, वैशाख २०, २०८२
                                
                                
                                    शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
                            
                        
                                
                            
                                
                                        एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने
                                    
                                
                                    शुक्रबार, वैशाख १९, २०८२
                                
                                
                                    संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न  माग गर्दै  सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो ।
                            
                        
                                
                            
                                
                                        एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोबरमा महाधिवेशन गर्न सुझाव
                                    
                                
                                    बुधबार, फागुन २८, २०८१
                                
                                
                                    गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् ।
                            
                        
                                
                            
                                
                                        एनआरएनए विवाद टुंग्याउन सरकारको पहल, एकता महाधिवेशनका लागि सरकारी प्रतिनिधि तोकिने
                                    
                                
                                    सोमबार, फागुन १९, २०८१
                                
                                
                                    गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद अन्त्य गर्दै एकता महाधिवेशन गर्ने प्रक्रियामा सरकारले सक्रिय सहभागिता जनाउने संकेत दिएको छ।
                            
                        
            साताको लोकप्रिय
        
    
