शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की
शनिबार, पुस १२, २०८२
उनले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पारे ।
ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत
बिहीबार, साउन २२, २०८२
बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुवै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।
जेलेन्स्कीको गृहनगरमा रुसको आक्रमण, चार जनाको मृत्यु
बिहीबार, फागुन २२, २०८१
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
युरोपेली नेताहरूले भने - युक्रेन ‘एक्लो छैन’
शनिबार, फागुन १७, २०८१
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ।’
साताको लोकप्रिय

