ट्रम्पलाई भेट्न जेलेन्स्कीसहित युरोपेली नेताहरू अमेरिका जाँदै
सोमबार, भदौ २, २०८२
‘राष्ट्रपति जेलेन्स्कीको अनुरोधमा, म भोलि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र अन्य युरोपेली नेताहरूसँगको बैठकमा सामेल हुनेछु,’ भोन डेर लेयनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन् ।

साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने
शुक्रबार, फागुन २३, २०८१
उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न कीभ प्रतिबद्ध रहेको बताए । उनले शान्तिको लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेनको तत्परता व्यक्त गरे ।

युरोपेली नेताहरूले भने - युक्रेन ‘एक्लो छैन’
शनिबार, फागुन १७, २०८१
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ।’
साताको लोकप्रिय