Harsamaya
यस्तो हुनेछ आज दिनभरको मौसम
यस्तो हुनेछ आज दिनभरको मौसम हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।
कर्णाली र सुदूरपश्चिममा हिमपात,तराईमा हुस्सु
कर्णाली र सुदूरपश्चिममा हिमपात,तराईमा हुस्सु आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छभने बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै...
कर्णाली र सुदुरपश्चिममा मौसम बदली रहने, तराईमा हुस्सु लाग्ने
कर्णाली र सुदुरपश्चिममा मौसम बदली रहने, तराईमा हुस्सु लाग्ने दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको छ ।
यी चार प्रदेशमा वर्षाको सम्भावना
यी चार प्रदेशमा वर्षाको सम्भावना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 
सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सफा मौसम
सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सफा मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रहरूमा आंशिक बदली हुने र केही हिमाली स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 
आजको मौसम : कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने
आजको मौसम : कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । 
यस्तो छ आज दिनभर र रातिको मौसम
यस्तो छ आज दिनभर र रातिको मौसम कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  
सुदूरपश्चिम र कर्णालीमा आज पनि पानी पर्ने
सुदूरपश्चिम र कर्णालीमा आज पनि पानी पर्ने आज सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।
 सुदूरपश्चिममा हल्का वर्षा हुन सक्ने, तराईमा हुस्सु र कुहिरो
 सुदूरपश्चिममा हल्का वर्षा हुन सक्ने, तराईमा हुस्सु र कुहिरो राती भने सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तो हुनेछ आज दिनभरको मौसम
यस्तो हुनेछ आज दिनभरको मौसम हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया  सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था...
Weather Update