इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित)
मंगलबार, फागुन १३, २०८१
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रंग पसलमा साँझ आगलागी भएको हो ।
साताको लोकप्रिय