बुटवलमा ऐतिहासिक स्नुकर च्याम्पियनसिप सुरु: विजेतालाई ३ लाख पुरस्कार
                                मंगलबार, फागुन १३, २०८१
                                देशभरका १२८ खेलाडी सहभागी रहेको यो प्रतियोगिता फागुन २१ सम्म सञ्चालन हुनेछ। विजेताले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार तथा सर्वाधिक स्कोर ब्रेक गर्ने खेलाडीले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, सेमिफाइनल खेलाडीलाई ३०-३० हजार, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ।
                            
                        
            साताको लोकप्रिय
        
    
