Harsamaya
राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ तान्ने तयारी, आजै बोलकबोल हुने (सूचनासहित)
राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ तान्ने तयारी, आजै बोलकबोल हुने (सूचनासहित) इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
Weather Update