Harsamaya
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ 
ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ  सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनौटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।
Weather Update