Harsamaya
फिल्म समीक्षा : एउटा मुटु छेड्ने कथा  ‘लाज शरणम्’
फिल्म समीक्षा : एउटा मुटु छेड्ने कथा ‘लाज शरणम्’ सिनेमाको पर्दामा कहिलेकाहीं यस्ता कृतिहरू जन्मिन्छन्। जसले केवल कथा मात्र भन्दैन, मनमुटु भित्र सम्म पुर्या्एर गहिरो कम्पन गराइदिन्छ।
फिल्म ‘लाज शरणम्' को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली' सार्वजनिक
फिल्म ‘लाज शरणम्' को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली' सार्वजनिक गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।
‘लाज शरणम्’को क्रेज उचाइमा: अग्रिम बुकिङ हाउसफुल
‘लाज शरणम्’को क्रेज उचाइमा: अग्रिम बुकिङ हाउसफुल तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन चलचित्रको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन् । यो चलचित्रलाई देशभर करिब दुई सय शो प्राप्त भएको छ ।
‘लाज शरणम्’का निर्माता भन्छन् -  निर्माणमा कुनै सम्झौता गरेका छैन
‘लाज शरणम्’का निर्माता भन्छन् -  निर्माणमा कुनै सम्झौता गरेका छैन ‘विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ,’ निर्माता नवीन भन्छन्, ‘हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । यसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ । यसतर्फ हामीले आ–आफ्नो ठाउँबाट सोच्नुपर्छ ।’
Weather Update