Harsamaya
आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदै
आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदै राष्ट्रको संस्कृति र परम्पराका रूपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए ।
पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा  कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । 
महा शिवरात्रीको ट्राफिक व्यवस्थापनका लागि ८९० प्रहरी खटाइने
महा शिवरात्रीको ट्राफिक व्यवस्थापनका लागि ८९० प्रहरी खटाइने सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिनु हुन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
Weather Update