नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
शुक्रबार, असार ६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि भएको छ।

नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा
आइतबार, माघ २७, २०८१
बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’

नागार्जुन नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा
सोमबार, पुस १५, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त...
साताको लोकप्रिय