Harsamaya
किटबाट काँकरभिट्टा  हुँदै २० जना विद्यार्थी फर्किए
किटबाट काँकरभिट्टा  हुँदै २० जना विद्यार्थी फर्किए त्यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल रहेका छन् । 
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए
भारतको केआईआइटीमा अध्ययनरत १२६ विद्यार्थी फर्किए केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।
Weather Update