राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन - लिङ्देन
मंगलबार, जेठ ६, २०८२
उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ । त्यस कारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन् ।’

देशमा राजा ल्याए बर्वाद हुन्छ : अध्यक्ष नेपाल
शुक्रबार, चैत २९, २०८१
उनले भने,‘चैत्र १५ गते राजावादीहरूले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अब राजामहाराजाको कुनै काम छैन । अव जनता नै सबैथोक हो । हामी सबैको सामु भनिरहेका छौं । हामी जनताको सेवामा लागिरहेका छौं ।...

राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर
शुक्रबार, फागुन २३, २०८१
उनले भने- ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ वर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने...