भारतको विदेश मन्त्रालय भन्यो - ‘नेपाली विद्यार्थीको निधनले अत्यन्तै दुःखी छौं’
शुक्रबार, वैशाख १९, २०८२
भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रिन्सी शाह बिहीबार राति मृत फेला परेकी थिइन् ।

प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइने
बुधबार, फागुन ७, २०८१
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ। शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ। प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए।

शिक्षा मन्त्रालयको चेतावनी - ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौं
मंगलबार, फागुन ६, २०८१
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने चेतावनी दिएको हो।