निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने
मंगलबार, असार २३, २०८३
खरिद ऐनमा स्पष्ट प्रावधानहरू थप गरिँन लागेको भन्दै अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।
यो वर्ष १० खर्ब बराबरका ठेक्का आव्हान गर्ने सरकारको लक्ष्य
बिहीबार, असार ४, २०८३
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले एक वर्षे (सिङ्गल इयर) नभई बहुवर्षीय (मल्टी इयर) बजेट प्रणालीलाई प्राथमिकता दिएको बताए ।
प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, नेपाली विद्यार्थीमाथि दमन नहोस्
मंगलबार, फागुन ६, २०८१
लम्सालले उडिसा सरकार र प्रहरी प्रशासनमाथि विश्वास व्यक्त गर्दै आफ्नी छोरीको मृत्युको घटनामा न्याय पाउने आशा व्यक्त गरे। ‘मैले मेरी छोरीलाई उच्च शिक्षाका लागि यहाँ पठाएको थिएँ। हामीलाई आशा छ सरकारले न्याय सुनिश्चित गर्नेछ। हामीलाई सरकार र प्रहरी प्रशासनमाथि विश्वास छ।’
साताको लोकप्रिय

