Harsamaya
प्रधानमन्त्रीले टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा भने - विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिनू
प्रधानमन्त्रीले टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा भने - विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिनू संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।
कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस् 
कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस्  केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।  खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । 
Weather Update