कतारका विदेशमन्त्रीलाई आरजुको आग्रह - विपिनको रिहाइका लागि सहयोग गरिदिनूस् 
                                आइतबार, फागुन ४, २०८१
                                केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।  खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
