Harsamaya
तीन संसदीय समितिको बैठक बस्दै 
तीन संसदीय समितिको बैठक बस्दै  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८:३० बजे बस्ने भएको हो । 
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ । 
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि संसद सचिवालयमा मनोनयन दर्ता भएको हो ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै
पाँच वटा संसदीय समितिको बैठक बस्दै दिनको १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । 
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची मिहीन सुकुम्बासी, भूमिहीन दलितसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची आज दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८०को  बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक १२:४५ मा बस्नेछ । बैठकमा विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । 
संघीय संसदका तीन समितिको बैठक बस्दै
संघीय संसदका तीन समितिको बैठक बस्दै साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजेबाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।
 हितराज पाण्डेको प्रश्न : तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार को हो ? 
 हितराज पाण्डेको प्रश्न : तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार को हो ?  किन सुरक्षाकर्मी पुगेन ?, दुर्गा प्रसाईंलाई आफ्नै अघि हुँदा नसमाउने, अनि पक्राउ गर्ने योजना ? छानबिन आयोग बन्छ कि बन्दैन ?’
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुनेछ ।
संघीय संसदका ६ वटा समितिको बैठक बस्दैं, यस्तो छ कार्यसूची
संघीय संसदका ६ वटा समितिको बैठक बस्दैं, यस्तो छ कार्यसूची शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
Weather Update