आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
मंगलबार, फागुन २०, २०८१
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपरान्ह १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
अर्थसहित संसदका ६ वटा समितिको बैठक बस्दै
शुक्रबार, फागुन २, २०८१
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजे बोलाइएको छ ।
साताको लोकप्रिय
