पाकिस्तानसँगको युद्ध विराम अस्थायी, आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी
मंगलबार, वैशाख ३०, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । ‘पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको हो, तर यो स्थगन मात्रै हो। यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिनेछ,’ मोदीले भने।

जम्मु ,पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण भएका भारतकाे दाबी , पाकिस्तानले गर्यो अस्वीकार
शुक्रबार, वैशाख २६, २०८२
भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध छ ।’
-1739450958.png)
काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान
बिहीबार, फागुन १, २०८१
एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्यो । भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जबाफ दिएनन् ।