Harsamaya
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा प्रहरीले  बरामद भएका रासायनिक मलसहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
कृषि सामग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने - तपाइँहरुको संस्थाले काम नगर्दा नेता र मन्त्रीले गाली खानुपर्यो
कृषि सामग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने - तपाइँहरुको संस्थाले काम नगर्दा नेता र मन्त्रीले गाली खानुपर्यो ‘तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन । तर, गाली तपाइँहरूको संस्थाले खाएको छैन । तपाइँहरूको संस्था चुप लागेर बसेको छ । गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन् । मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भने ।
नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात
नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात साल्ट्र ट्रेडिङ कर्पोरेसनले थप तीस हजार मेट्रिक टन युरिया कोलकाताबाट ल्याउने क्रममा रहेको जनाएको छ । ३३ हजार मेट्रिक डिएपी मल जेठको पहिलो हप्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ ।
रासायनिक मलको अभाव हुन नदीन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
रासायनिक मलको अभाव हुन नदीन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरेका हुन् । 
Weather Update