Harsamaya
यौन हिंसा र मानवअधिकारको गम्भीर बहस बोकेको ‘श्श्श...! इजलास जारी छ’ (भिडियोसहित)
यौन हिंसा र मानवअधिकारको गम्भीर बहस बोकेको ‘श्श्श...! इजलास जारी छ’ (भिडियोसहित) उनले आधुनिकताको नाममा भित्रिएका नयाँ सामाजिक अभ्यासलाई अन्धाधुन्ध स्वीकार गर्नुभन्दा त्यसका प्रभावबारे गम्भीर हुनुपर्ने धारणा पनि राखे। विशेषगरी युवा पुस्ताले आफ्नो मौलिक संस्कृति, सामाजिक यथार्थ र दीर्घकालीन प्रभावलाई बुझेर मात्रै नयाँ अभ्यास अपनाउनुपर्ने उनको सुझाव छ।
‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मण्डलामा: पहाडको पीडा र सपनाको गाथा
‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मण्डलामा: पहाडको पीडा र सपनाको गाथा मण्डला थिएटरमा नयाँ नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुँदैछ । जुन नाटकले पहाडका कथा, पहिरोको त्रासदी, बस्तीको संघर्ष र जीवनका तीता-मीठा अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ।
Weather Update