Harsamaya
४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी
४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, “स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।”
विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा
विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा उक्त प्रावधानअनुसार १५ प्रतिशतसम्म अस्थायी आयात अधिभार १५० दिनसम्म लगाउन सकिने व्यवस्था छ ।
दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा तीमध्ये क्यानडामाथि प्रस्तावित १० प्रतिशत शुल्क, ग्रिनल्याण्ड विषयमा युरोपेली राष्ट्रमाथि सम्भावित कर, तथा क्यानडामाथि शनिबार घोषणा गरिएको १०० प्रतिशत शुल्क पनि कार्यान्वयनमा आएनन् ।
ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी
ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी रूस र चीनले अन्य मुलुकका भूभागमा दाबी गर्न सक्ने चिन्ता ट्रम्पले यसअघि पनि दोहो¥याउँदै आएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने हालैको कारबाहीबारे उनले भने, “हामीले त्यो नगरेको भए चीन वा रूस भेनेजुएलामा पुगिसक्थे ।” 
बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार
बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार माफीको पूर्वसन्ध्यामा २०२२ मा प्रसारित ‘न्युजनाइट’ कार्यक्रममा गरिएको अर्को भ्रामक सम्पादन पनि सार्वजनिक भएको थियो ।
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प यद्यपि, यसैबिच उत्तर कोरीयाले ट्रम्प दक्षिण कोरीया पुग्नु अघि क्षेप्यास्त्र परिक्षण गरेको खबरहरु बाहिरिएका छन् ।
 युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत
 युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत मञ्चमा १० मिनेटभन्दा बढी समयसम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमनेसामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै
जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार घोषणा गरे कि ट्रम्प र पुटिनले शुक्रबार अलास्काको एन्कोरेजमा बैठक गर्नेछन् र दुई नेताहरू बीचको बैठकमा जेलेनस्की हुने छैनन् ।
कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक
कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ ।
अमेरिकाको रेड लिस्टमा चढ्यो भुटान, हटाउन भुटानको अपिल
अमेरिकाको रेड लिस्टमा चढ्यो भुटान, हटाउन भुटानको अपिल अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ । 
ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील
ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् ।
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४-५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो ।
Weather Update