विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्याउने ट्रम्पको घोषणा
आइतबार, फागुन १०, २०८२
उक्त प्रावधानअनुसार १५ प्रतिशतसम्म अस्थायी आयात अधिभार १५० दिनसम्म लगाउन सकिने व्यवस्था छ ।
दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
मंगलबार, माघ १३, २०८२
तीमध्ये क्यानडामाथि प्रस्तावित १० प्रतिशत शुल्क, ग्रिनल्याण्ड विषयमा युरोपेली राष्ट्रमाथि सम्भावित कर, तथा क्यानडामाथि शनिबार घोषणा गरिएको १०० प्रतिशत शुल्क पनि कार्यान्वयनमा आएनन् ।
ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी
शनिबार, पुस २६, २०८२
रूस र चीनले अन्य मुलुकका भूभागमा दाबी गर्न सक्ने चिन्ता ट्रम्पले यसअघि पनि दोहो¥याउँदै आएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने हालैको कारबाहीबारे उनले भने, “हामीले त्यो नगरेको भए चीन वा रूस भेनेजुएलामा पुगिसक्थे ।”
बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार
शनिबार, कात्तिक २९, २०८२
माफीको पूर्वसन्ध्यामा २०२२ मा प्रसारित ‘न्युजनाइट’ कार्यक्रममा गरिएको अर्को भ्रामक सम्पादन पनि सार्वजनिक भएको थियो ।
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प
बुधबार, कात्तिक १२, २०८२
यद्यपि, यसैबिच उत्तर कोरीयाले ट्रम्प दक्षिण कोरीया पुग्नु अघि क्षेप्यास्त्र परिक्षण गरेको खबरहरु बाहिरिएका छन् ।
युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत
शनिबार, साउन ३१, २०८२
मञ्चमा १० मिनेटभन्दा बढी समयसम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमनेसामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै
बुधबार, साउन २८, २०८२
ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार घोषणा गरे कि ट्रम्प र पुटिनले शुक्रबार अलास्काको एन्कोरेजमा बैठक गर्नेछन् र दुई नेताहरू बीचको बैठकमा जेलेनस्की हुने छैनन् ।
कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक
शुक्रबार, असार २०, २०८२
अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ ।
अमेरिकाको रेड लिस्टमा चढ्यो भुटान, हटाउन भुटानको अपिल
बुधबार, चैत ६, २०८१
अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ ।
ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील
शुक्रबार, चैत १, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् ।
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार
बुधबार, फागुन २८, २०८१
ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४-५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो ।
युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’– ट्रम्पको चेतावनी
मंगलबार, माघ २९, २०८१
‘हामीसँग यो सबै पैसा त्यहाँ हुनेछ र म भन्छु कि मलाई यो फिर्ता चाहिन्छ, र मैले उनीहरूलाई मलाई पाँच खर्ब डलर मूल्यको दुर्लभ खनिजको बराबर चाहिन्छ भनेँ’, ट्रम्पले भने ‘र उनीहरूले अनिवार्य रूपमा त्यसो गर्न सहमति जनाएका छन्, त्यसैले कम्तीमा हामीले मूर्ख भएको महसुस गर्दैनौँ ।’
साताको लोकप्रिय

