Harsamaya
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा अन्तिम मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न अमरेश कुमारको आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न अमरेश कुमारको आग्रह स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।
 सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती
 सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले गरिबहरूलाई दमन गर्नुको साटो सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेन्द्र शाहलाई चुनौती दिएका हुन् । 
Weather Update