जूनकीरी स्कूल बस दुर्घटना: २५ जनाको उपचार हुँदै
                                सोमबार, माघ २८, २०८१
                                प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको थियो । 
                            
                        
                                
                            
                                
                                        फर्पिङमा जूनकीरी स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
                                    
                                
                                    आइतबार, माघ २७, २०८१
                                
                                
                                    दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
                            
                        
            साताको लोकप्रिय
        
    
