आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
शनिबार, चैत २८, २०८२
सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु
आइतबार, माघ २७, २०८१
मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
साताको लोकप्रिय

