Harsamaya
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।
नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढेका छौं : चन्द्र ढकाल (भिडियोसहित)
नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढेका छौं : चन्द्र ढकाल (भिडियोसहित) बुधबार काठमाडौंमा आयोजित एभरेष्ट  फाइबर सिमेण्ट बोर्ड प्रालिको समुद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरीय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए । 
चन्द्र ढकालले भने - पाथीभरा केबलकार निर्माणमा अवरोध गर्नेले ताप्लेजुङवासीको भविष्यमाथि खेलबाड गरे 
चन्द्र ढकालले भने - पाथीभरा केबलकार निर्माणमा अवरोध गर्नेले ताप्लेजुङवासीको भविष्यमाथि खेलबाड गरे  पाथीभरा केबलकारका विषयमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकारले पहिचानको प्रवर्द्धनका साथै स्थानीयको नागरिकको जीवनस्तरमा सुधार ल्याउने भन्दै केबलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलबाड गर्ने काम भएको बताएका हुन् । 
Weather Update