वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ : रास्वपा [भिडियो]
मंगलबार, असार १०, २०८२
उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’उनले थप भने, ‘उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । उहाँले कसको छानबिन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ ।’

भिजिट भिसा प्रकरण:पूर्वमुख्य सचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन
मंगलबार, असार १०, २०८२
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए ।

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
सोमबार, माघ २८, २०८१
छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । ‘चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,’ सहसचिव डा पौडेलले भने । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो...

मकुना मृत्यु प्रकरणः सरकारले गठन गर्यो छानबिन समिति
बिहीबार, माघ २४, २०८१
चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ ।
साताको लोकप्रिय