ग्याँस विस्फोट घटना : सात जनाको अप्रेसन, पाँच जना ‘अब्जरभेसन’मै
                                आइतबार, माघ २७, २०८१
                                काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मममा ग्याँस विस्फोटमा परी घाइते भएकाहरू अझै खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उक्त घटनामा परी घाइते भएका ११ जनाको शरीर २० प्रतिशत देखि ६० प्रतिशतसम्म जलेकोले खतरामुक्त नरहेको अस्पतालले आइतबार जनाएको हो ।
                            
                        
                                
                            
                                
                                        ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर, एकको अवस्था गम्भीर 
                                    
                                
                                    बिहीबार, माघ २४, २०८१
                                
                                
                                    विस्फोटमा परी १४ जना घाइते छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘अस्पताल लगिएकामध्ये एकको अवस्था अलि गम्भीर छ’, उनले भने । 
                            
                        
            साताको लोकप्रिय
        
    
