‘लाज शरणम्’ को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ आज रिलिज हुने
                                बिहीबार, माघ २४, २०८१
                                नेपाली हास्य टेलिसिरियल ’सक्किगोनी’का टिम जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कुमार कट्टेलले गरेका छन् । नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे ’पाँडे’ कार्यकारी निर्माता रहेका छन्।
                            
                        
            साताको लोकप्रिय
        
    
