सगरमाथा आधार शिविर नजिकै शेर्पाको लडेर मृत्यु
आइतबार, वैशाख २०, २०८३
सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु
आइतबार, चैत २९, २०८२
घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बैतडीमा बाटोमा लडेर एकको मृत्यु
शुक्रबार, माघ ९, २०८२
आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताए ।
बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु
मंगलबार, माघ ६, २०८२
अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घोषणा गरेको थिए।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
स्याउला काट्न जाँदा भिरबाट लडेर मृत्यु
बुधबार, पुस २, २०८२
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ड्रिल खोप्ने क्रममा अचानक लडेर मजदुरको मृत्यु
मंगलबार, मंसिर २३, २०८२
राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ ।
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु
मंगलबार, मंसिर ९, २०८२
स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
फुङ्लिङमा लडेर बालिकाको मृत्यु
शनिबार, कात्तिक २९, २०८२
शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए ।
बडीमालिका दर्शन गर्न गएका पूर्वमन्त्रीका छोराको लडेर मृत्यु
शुक्रबार, साउन २३, २०८२
विस्नेपानी नजिकै लडेर करिब सात सय मिटर तल खोल्सामा मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ । राति अबेर घटना भएकाले खोज तलास गर्दा विस्ने खोलाको खोल्सामा शव अड्किएकाले उद्धार गर्न समस्या भएको प्रहरी नायव उपरिक्षक हवारीले बताए ।
बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु
आइतबार, फागुन ४, २०८१
तडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु
बुधबार, माघ २३, २०८१
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । “वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो”, उनले भने ।
साताको लोकप्रिय

