शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
बुधबार, माघ २३, २०८१
शुक्लाफाँटा नगरपालिका-९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् ।
वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
साताको लोकप्रिय