Harsamaya
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि...
सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि... स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारी देखि सबै सुरक्षा अंगको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
स्विडेनको विद्यालयमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु
स्विडेनको विद्यालयमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु प्रहरीले घाइतेहरूको सङ्ख्या वा उनीहरू कति गम्भीर छन् भन्ने बारेमा टिप्पणी गरेन तर दक्षिणी ओरेब्रो क्षेत्रले मङ्गलबार गोली लागी घाइते भएका ६ जनालाई अस्पताल लगिएको बताएको छ ।
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए ।
Weather Update