Harsamaya
सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो
सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो चालू आवको सात महीनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने २ लाख ४५ हजार १५३ जना रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ थियो ।
तीन महिनामा साढे पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो ।
साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५. २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स भित्रियो
सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स भित्रियो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो । 
Weather Update