इच्छाएको फल माग्न शालिनदीमा भिड (फोटो फिचर)
सोमबार, माघ २१, २०८१
पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म साँखुको शालिनदीमा श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । माघस्नान गर्ने क्रममा शालिनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेको फल प्राप्त हुने जनविश्वास छ ।
साताको लोकप्रिय