Harsamaya
भारतमा धेरै नेपालीहरु बन्धक छन, दुवै सरकार गम्भीर हुनुपर्छ: नवीन जोशी [भिडियो]
भारतमा धेरै नेपालीहरु बन्धक छन, दुवै सरकार गम्भीर हुनुपर्छ: नवीन जोशी [भिडियो] तर भारतमा यस्तै किसिमको धन्दा भास्ट रुपमा चलिरहेको छ । त्यस्तै घटनामा फसेका ५८ जनालाई केही साताअघि उद्धार गरेका थियौँ । त्यो सबैलाई अवगत नै छ । यो घटना पत्ता लगाउने सिलसिलामा एक जनाको मृत्यु भएपछि धेरै कुरा थाहा पाएका हौं । त्यसपछि धेरै ठाँउलाई रेट गर्दैगर्दा ५७ जनालाई निकालेर...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 
मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौँ : मीना पौडेल (भिडियोसहित)
मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौँ : मीना पौडेल (भिडियोसहित) पुस्तकले मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गर्नुपर्ने र वर्तमान कानुनी तथा सामाजिक संरचना त्यसका लागि पर्याप्त नभएको तर्क प्रस्तुत गरेको छ । पौडेलका अनुसार, ‘हामीले ‘बाँच्नका लागि बेचिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ ।’
भारततर्फ दुई युवती लैजाने पक्राउ
भारततर्फ दुई युवती लैजाने पक्राउ वीरगन्ज शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।
मुम्बईको कोठीमा लगेर ८० हजारमा महिला बिक्री गर्ने भोटेनाम्लाङका चमारे ३० वर्षपछि पक्राउ 
मुम्बईको कोठीमा लगेर ८० हजारमा महिला बिक्री गर्ने भोटेनाम्लाङका चमारे ३० वर्षपछि पक्राउ  मानव बेचबिखन तथा ओसारपसार ब्यूरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। 
महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला डेढ लाखमा बिक्री
महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला डेढ लाखमा बिक्री पत्रकार सम्मेलनमा ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तामाङ द्वयले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाउँ ठेचोबाट दुई जना महिलालाई दार्जिलिङ घुम्न जाने बहानामा लिएर हिँडेका थिए।
मानव बेचबिखनमा संलग्न चार जना पक्राउ
मानव बेचबिखनमा संलग्न चार जना पक्राउ जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले २ जना महिलाको उद्धार समेत...
Weather Update