टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता
                                शुक्रबार, माघ १८, २०८१
                                जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो । 
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)