फेरि हार्यो नेपाल
आइतबार, माघ २०, २०८१
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि सर्वाधिक बबेट डिलेडले ४१ रन बनाइन् । नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन् । जितसँगै नेदरल्यान्डसको ६ अकं भएको छ भने नेपाल अंकविहीन छ ।

ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोश्रो हार, थाइल्याण्ड चार विकेटले विजयी
शनिबार, माघ १९, २०८१
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित भएको हो । १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता...

नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित
बिहीबार, माघ १७, २०८१
नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
साताको लोकप्रिय