सदन अवरोध खोल्न माओवादीले विपक्षी दलसँग छलफल गर्ने
बिहीबार, जेठ २२, २०८२
उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ । मुख्य चाँहि छानबिन हो । व्यक्ति विशेषमा हाम्रो ध्यान छैन । तर मुख्य कुरा छानबिनकै हो भन्ने छ । अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने छ । आज कुराकानी हुन्छ । यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष निकालेको छ।’
-1743089973.png)
सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार : माओवादी
सोमबार, चैत २५, २०८१
तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न समेत पार्टीले माग गरेको छ ।
-1743089973.png)
‘समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्यो’
बिहीबार, चैत १४, २०८१
राजावादीको कार्यक्रम आफूहरूलाई थाहा नभएको भन्दै सापकोटाले एकैदिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताए । ‘परिस्थितिलाई उत्तेजित पार्ने ,परिस्थिति भड्कन नदिनेगरी काम गरिरहेका छौं । व्यवस्थित सालिन, भद्र हुने छ । स्तरीय हुने छ,’उनले अगाडि भने,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्नेछौं । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक...

कुलमान हटाउने निर्णय फिर्ता नभए सरकारका लागि महंगो पर्नेछ :अग्नि सापकोटा (भिडियोसहित)
बिहीबार, चैत १४, २०८१
कुशल प्रशासक र सुशासनका पक्षधरहरुलाई दबाव दिने, आतंक सृजना गर्ने काम भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशकमाथिको हमलाको विषय मात्र होइन इमान्दार, निष्ठावान र सरकारले जे भन्यो त्यही नमान्ने कर्मचारीहरु विरुद्धको हमला पनि हो । यो मनोवैज्ञानिक त्रास पैदा गर्ने अन्तरनिहित उद्देश्य यसमा छ ।

विधेयकहरूलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकार अतालिएको देखिन्छ - अग्निप्रसाद सापकोटा
बिहीबार, माघ १७, २०८१
साकोटाले संसद ढिलो बोलाउने र विधेयकहरुलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए ।