महाकुम्भबाट फर्किंदै गरेका महोत्तरीका पाँच नेपालीको दुर्घटनामा मृत्यु
                                शनिबार, माघ १९, २०८१
                                मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् । गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए । 
                            
                         
                                
                            
                                
                                        भारतको महाकुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु
                                    
                                
                                    बुधबार, माघ १६, २०८१
                                
                                
                                    महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, 'महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।'
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    