हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे
मंगलबार, जेठ १३, २०८२
उनले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।’

आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे
शुक्रबार, जेठ ९, २०८२
यस्तै, उनले लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई बढि प्राथमिकता दिएको पनि बताए । बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको पनि उनको भनाई छ ।

ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)
मंगलबार, जेठ ६, २०८२
उनले भने,नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरू उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे
शनिबार, वैशाख २०, २०८२
शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए ।

लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे
मंगलबार, वैशाख १६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।

लुम्बिनीलाई विश्वकै अध्यात्मिक अध्ययन र चिन्तन केन्द्र बनाइने
शनिबार, वैशाख १३, २०८२
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् ।

भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे
शुक्रबार, वैशाख १२, २०८२
मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरू ढलेको भन्दै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको बताए ।