Harsamaya
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान
सीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
भोटेकोशीका महिलालाई सशस्त्रको सीपमुलक तालिम, स्वास्थ्य शिविरमा १८५ जनाको परीक्षण
भोटेकोशीका महिलालाई सशस्त्रको सीपमुलक तालिम, स्वास्थ्य शिविरमा १८५ जनाको परीक्षण प्रमुख प्रशिक्षक मैयाँ दाहालले दिएको तालिमबाट सीमाका स्थानीय महिला लाभान्वित भएका छन् ।
सशस्त्र प्रहरीले भन्यो - आपराधिक गतिविधि भए १११४ मा फोन गर्नू
सशस्त्र प्रहरीले भन्यो - आपराधिक गतिविधि भए १११४ मा फोन गर्नू यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महतको शव ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस घटनाले प्रहरी संगठनभित्र नै धेरै प्रश्न उठाएको छ।
झण्डै ५१ लाख बराबरका भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद
झण्डै ५१ लाख बराबरका भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले सोमबार वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
Weather Update